शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दाङ, साउन ३० गते । पाण्डवेश्वर महादेव मन्दिर धारापानीमा मङ्गलबार बत्ती बाल्दै भक्तजन । पाण्डवेश्वर महादेव मन्दिरमा आयोजित ुपुरुषोत्तम माहात्म्य प्रवचन एवम श्रृङ्गारिक महाआरती श्रवणी वोलवम महोत्सवुको अन्तिम दिन मङ्गलबार भक्तजनहरूले एक करोड भन्दा बढी बत्ती बालेका छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस