• ३० वैशाख २०८२, मङ्गलबार

शृङ्गारिक आरती हेर्ने भक्तजनको घुइँचो

blog

दाङ,  साउन २८ गते । घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा शनिबार राति शृङ्गारिक आरती हेर्न पुगेका भक्तजनको घुइँचो । पाण्डवेश्वर महादेव मन्दिरमा साउन महिनाभर पुरुषोत्तम माहात्म्य प्रवचन एवम शृङ्गारिक महाआरती श्रावणी बोलबम महोत्सवको आयोजना गरेपछि भक्तजनको घुइँचो लाग्ने गरेको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस