• ८ पुस २०८२, मङ्गलबार

प्रहरीले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने

blog

काठमाडौँ, असार ३० गते । नेपाल प्रहरीका सबै दर्जाका अधिकारीहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय राष्ट्रिय किताब खाना (प्रहरी) सूचना जारी गरी २०८० भदौ २८ गते भित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ । 

सबै राष्ट्रसेवक कर्मचारीहरूले समेत आर्थिक वर्ष २०७९-०८० को सम्पत्ति विवरण बुझाउनु पर्ने हुन्छ ।