• ८ वैशाख २०८१, शनिबार

स्वरोजगार सबै नागरिकलाई पेन्सन

blog

बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा. प्रकाशशरण महत ।

काठमाडौं, जेठ १५ गते । नागरिक लगानी कोष मार्फत स्वरोजगारमा रहेका सबै नेपाली सहभागी हुनेगरी नागरिक पेन्सन योजना सञ्चालन गरिने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ ।

वित्तीय क्षेत्रको स्थायित्वलाई असर पुर्‍याउने गैर व्यावसायिक तथा उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न प्रभावकारी कदमकदम चाल्ने साथै मिटर व्याज पीडितका गुनासो पनि उचित रूपमा सम्बोधन गरिने समेत उहाँले बताउनुभएको हो ।