• ३१ वैशाख २०८२, बुधबार

गणतन्त्र दिवस मनाउनेसम्बन्धी मूल समारोह समितिको बैठक जारी

blog

सिंहदरबारमा गणतन्त्र दिवस २०८० मनाउने विषयमा बसेको मूल समारोह समितिको बैठक । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, जेठ ५ गते । सिंहदरबारमा गणतन्त्र दिवस २०८० मनाउने विषयमा मूल समारोह समितिको बैठक सुरु भएको छ । धानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रबार दिउँसोबाट समितिको बैठक सुरु भएको हो ।