• २० वैशाख २०८१, बिहिबार

सरकारको नीति तथा कार्यक्रम पेस गर्ने विषयमा छलफल

blog

प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ।

काठमाडौं, जेठ १ गते । प्रधानमन्त्री पुषपकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। 

भेटमा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसदको संयुक्त बैठक कहिले बस्नेलगायतका विषयमा छलफल भएको जानकारी अध्यक्षको निजी सचिवालय दिएको छ ।