• १५ वैशाख २०८१, शनिबार

मेहनती नगरप्रमुख कुमारभाम

blog

मुगु, वैशाख २६ गते । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमारभाम सामुदायिक वनबाट दाउरा सङ्कलन गरेर ल्याउनुहुँदै । कार्यालय समय बाहेक घरमा खाना पकाउनका लागि प्रयोग हुने दाउरा खोजेर ल्याउने र परिवार चलाउन उहाँ दैनिक रूपमा परिश्रम गर्ने गर्नुहुन्छ ।  तस्बिर: हरिकृष्ण ऐडी