• १३ साउन २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्डद्वारा प्याराग्लाइडिङको उद्घाटन

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको दासढुङ्गामा हिमालय फ्रन्टलाइनर्स प्याराग्लाइडिङ प्रालिले सञ्चालन गरेको प्याराग्लाइडिङको सोमबार उद्घाटन गर्नुभएको छ । तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, वैशाख १८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनको दासढुङ्गामा हिमालय फ्रन्टलाइनर्स प्याराग्लाइडिङ प्रालिले सञ्चालन गरेको प्याराग्लाइडिङको सोमबार उद्घाटन गर्नुभएको छ ।