• ८ कात्तिक २०८१, बिहिबार

प्रधानमन्त्रीसँग शिष्टाचार भेट

blog

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियन एथलेक्ट्स एसोसिएसनका अध्यक्ष तथा वर्ल्ड एथलेक्ट्सका सदस्य डह्लान अल–हम्मदद्वारा भेटवार्ता गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौं, फागुन २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष एवम् वर्ल्ड एथलेटिक्सका सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज (सोमबार) बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।