• ११ असोज २०८१, शुक्रबार

खानी विस्फोटमा नौजनाको मृत्यु

blog

कोइला खानी । फाइल तस्बिर

जकार्ता, मङ्सिर २३ गते । इन्डोनेसियाको पश्चिमी प्रान्त सुमात्रामा अवस्थित एक कोइला खानीमा विस्फोटमा हुदाँ नौ जनाको मृत्यु भाएको छ ।

विस्फोटमा अन्य दुई जना घाइते भएका तथा उद्धारमा सम्बन्धित निकायलाई परिचालन गरिएको प्रान्तीय प्रचार विभागका सञ्चार अधिकृत अरिफ प्रतमाले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिनु भएको छ । रासस/सिन्ह्वा