• ११ असोज २०८१, शुक्रबार

एमाले सचिवालय बैठक स्थगित

blog

काठमाडौं, मङ्सिर २३ गते । नेकपा (एमाले) को शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बैठक तत्काललाई स्थगित भएको जानकारी दिनुभयो ।

एमालेले आजको बैठकमा समानुपातिक सांसद छनोट लगायत निर्वाच्नको सामान्य छलफल गर्ने जनाएको थियो ।