शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर १७ गते ।

परालका कुन्यू (मचान) : डोटीको शिखरनगरपालिका–५ पचनालीका किसानहरूले आ–आफ्नो खेतमा बनाएका परालका कुन्यू ।

किसानलाई धान भित्र्याउन चटारो : महोत्तरीको एकडारा गाउँपालिकास्थित खेतमा थ्रेसरको सहायताले धान झार्दै किसान ।

धान बताउँदै किसान : सुर्खेतको वीरेन्द्रनगर–९, पर्सेनीका किसान खेतमा धान बताउँदै । भित्र्याउने क्रममै धान र भुस खेतमा छुट्टाएर लैजाँदा आफूलाई सहज हुने किसान बताउँछन् । तस्बिर: रासस