शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रामेछापको मन्थली नगरपालिका वडा नं ७ भटौलीको मुगिटार बस्ती ‘पारी’, मन्थली नगरपालिका वडा नं ६ को कुनाउरीमा अवस्थित माझी बस्ती ‘वारी’ र बीच भएर बगेको तामाकोशी नदीमाथि निमाणाधीन मोटर चल्ने पुल । निर्माण कार्य सकिन लाग्दा गत वर्ष भाँचिएकाले पुल अहिले पुनःनिर्माण भइरहेको छ । तस्बिरः रमेश ढुङ्गेल/ रासस