• ११ चैत २०८२, बुधबार

भाँचियो निर्माणाधीन पुल

blog

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत पाँचथरको याङवरक गाउँपालिका–२ स्थित मेवा खोलाको दोभानेमा गएराति भाँचिएको निर्माणाधीन पुल । बाढीले पुलको टेका र फर्मा राखिएको जमिनको सतह बगाएपछि निर्माण सम्पन्न हुन लागेको पुल भाँचिएको हो । ४० मिटर लामो पुल सात करोड ७६ लाखको लागतमा निर्माण भइरहेको थियो । तस्बिरः रवीन्द्र काफ्ले/रासस