• १३ साउन २०८१, आइतबार

पर्सा २ (क) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित

blog

वीरगञ्ज, मङ्सिर ६ गते । पर्सा, मङ्सिर ६ गते । पर्सा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी हुनुभएको छ । पटेलले १३ हजार ७८४ मत प्राप्त गर्नुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का रामनरेशप्रसाद यादवले १२ हजार ११७ मत पाउनुभएको छ ।