• १९ असार २०८१, बुधबार

पाँचतले मन्दिर अवलोकन गर्दै पर्यटक

blog

भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक । तस्बिर : लक्ष्मी गारु,रासस

भक्तपुर नगरपालिका–५ स्थित तमारीको पाँचतले मन्दिर अवलोकन गर्दै विदेशी पर्यटक । ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरमा पर्यटकको चहलपहल बढेको छ ।