• १३ साउन २०८१, आइतबार

लोसपाको चुनावी घोषणापत्र सार्वजनिक

blog

जलेश्वरमा चुनावी घोषणापत्र सार्वजनिक गर्नुहुँदै लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झा । तस्बिर: सञ्जीत कुमार मण्डल/रासस

महोत्तरी, कात्तिक २० गते । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आइतबार महोत्तरीको सदरमुकाम जलेश्वरमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, अनिलकुमार झा र उमाकान्त झाले संयुक्त रूपमा चुनावी घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।