• २१ वैशाख २०८१, शुक्रबार

साङ्ग्रिला बैङ्क १८औँ वर्षमा

blog

काठमाडौँ, कात्तिक १५ गते । साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले विविध कार्यक्रम गरी १८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । बैङ्कको वार्षिकोत्सवको अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैङ्कमा १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान गरी कदरपत्र प्रदान गर्नुभयो ।