काठमाडौँ, असोज ३१ गते । लगातारको वर्षाले देशभर ढुवानसँगै गएको बाढी पहिरोका कारण किसानले लगाएको धान खोतिमा क्षति पुर्याएको छ । आइतबार देखि देशभरबाट मनसुन बाहिरिएसँगै किसानहरूले खेतमा लटरम्म फलेका धान थन्क्याउन सुरु गरेका छन् ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
पाकेको धान खेतमै भिजेँ पछि हतार हतार किसानहरू खेतबारीमा प्रवेश गरेका छन् । वर्षाले तराईका क्षेत्रमा धानलाई बढी क्षति पुर्याएको छ । किसानहरूको धान थन्क्याउने चटारो फोटोमा हेर्नुस् ।
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
यो पनि पढ्नुहोस
तस्बिर: रासस