• १३ साउन २०८१, आइतबार

विश्वकर्मा पूजाको तयारी (फोटो फिचर)

blog

तस्बिर : केशब गुरुङ

तस्बिर : केशब गुरुङ /कविन अधिकारी 

काठमाडौं, भदौ ३० गते । अहिले हरेक वर्ष सयौँको सङ्ख्यामा विश्वकर्माको मूर्ति बिक्री हुन्छन्। विश्वकर्माको पूजाका दिन अधिकांश मूर्ति बिक्री हुने गरेका छन्। 

काठमाडौंको त्रिपुरेश्वर र ललितपुरको कुपण्डोलबाट विश्वकर्माको पूजाका लागि तयार भएका मूर्ति बिक्री हुँदै आएका छन्। हरेक वर्ष असोज १ गते विश्वकर्माको पूजा हुने हुँदा यो समयमा  मूर्तिको व्यापार फस्टाउने गरेको छ।