• ८ असार २०८१, शनिबार

वीरगन्ज आइसिपीमा रहेका सवारी साधन

blog

वीरगन्जको अलौंमास्थित एकीकृत चेकजाँच चौकी (आइसिपी) परिसरमा रहेका सवारी साधन । तस्बिर : विजय कुमार महतो, रासस

पर्सा जिल्लाको वीरगन्जको अलौंमास्थित एकीकृत चेकजाँच चौकी (आइसिपी) परिसरमा रहेका भारत तथा तेस्रो मुलुकबाट नेपाल आयात गरिएका सवारी साधन ।