• २९ वैशाख २०८३, मङ्गलबार

विमानस्थलमा घाँस काट्दै महिला

blog

बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल परिसरमा घाँस काट्दै स्थानीय महिला । विमानस्थलमा लामो समयसम्म जहाज नचलेपछि अहिले झाडी बनेको छ । तस्बिरः डम्मर बुढामगर/रासस