• २३ वैशाख २०८३, बुधबार

गुर्जामा चलचित्र छायाङ्कन

blog

म्याग्दीको धवलागिरि गाउँपालिका–१, गुर्जाको नाइङलीबारीमा चलचित्र ‘सारथी’को छायाङ्कन गर्दै कलाकार । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गुर्जामा पहिलो पटक चलचित्र छायाङ्कन भएको हो । तस्बिरः सन्तोष गौतम/रासस