• २१ वैशाख २०८३, सोमबार

दाङमा ढकमक्क फुलेको गुलमोहर

blog

दाङमा फुलेको गुलमोहर फूल । तस्बिरः सन्तोष दहित

सन्तोष दहित

दाङ, वैशाख २१ गते । दाङको विभिन्न स्थानमा यतिबेला गुलमोहर फूल ढकमक्क फुलेको छ । दाङको सदरमुकामस्थित घोराही उपमहानगरपालिका–१५ मा रहेको जिल्ला समन्वय समिति परिसरमा फुलेका गुलमोहरले आन्तरिक पर्यटकलाई आकर्षित गरिरहेको छ। त्यहाँ टिकटक र रिल्स बनाउन आउनेहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।