• १२ वैशाख २०८३, शनिबार

बोडी खेती

blog

दाङको गढवा गाउँपालिका–५ स्थित बोधीपुरका किसानले व्यावसायिक रूपमा गरेको बोडी खेती । यहाँ पानीको सुविधा भएकाले बाह्रै महिना खेती हुने गरेको  छ। तस्बिरः रञ्जिता अधिकारी/रासस