• १७ चैत २०८२, मङ्गलबार

कार्यालय प्रयोजनका लागि प्रधानमन्त्रीको तस्बिर सार्वजनिक

blog

अफिसियल प्रयोजनका लागि सार्वजनिक भएको प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर ।

काठमाडौँ, चैत १७ गते । प्रधानमन्त्री बालेन्द्र शाहको तस्बिर कार्यालयको प्रयोजनका लागि सार्वजनिक भएको छ। यो तस्बिर प्रत्येक सरकारी कार्यालयमा राखिने छ । 

चैत १३ गते प्रधानमन्त्री बन्नुभएका शाहको तस्बिर उहाँको सचिवालयले मंगलबार सार्वजनिक गरेको हो । 

राष्ट्र प्रमुख र सरकार प्रमुखको तस्बिर सरकारी कार्यालयका प्रमुखको कार्यकक्षमा अनिवार्य राख्ने चलन छ ।