शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वसन्त पराजुली
नारायणगढ फागुन २३ गते । चितवन १ मा रास्वपाका हरि ढकालको अग्रता कायमै छ । उहाँले ३० हजार ४६४ मत प्राप्त गर्नुभएको छ ।
उहाँलाई पच्छ्याई रहनुभएका नेकपा एमालेका दावा दोर्जे लामाले सात हजार १४३, नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले ६ हजार ९७७ मत प्राप्त गर्नुभएको छ ।
यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका कृष्णराज पन्तले दुई हजार ८५७ मत प्राप्त गर्नुभएको छ । मत गणना जारी छ ।