शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
चितवन, फागुन २१ गते । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कुल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
मतदान पश्चात उहाँले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । रासस