शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
दिवाकर पोख्रेल
दाङ (देउखुरी),फागुन २१ गते । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले दाङको गढवा गाउँपालिका-४ स्थित दीपेन्द्र होमजुन माविमा मतदान गर्नुभएको छ । चौधरी नेपाली कांग्रेसको तर्फबाट दाङ क्षेत्र नम्बर १ का उम्मेदवार हुनुहुन्छ ।