• २१ फागुन २०८२, बिहिबार

राप्रपा अध्यक्ष लिङ्देनद्वारा मतदान

blog

राप्रपाका उम्मेद्वारा राजेन्द्र लिङ्देन गर्नुभयो । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पो्खरेल
दमक, फागुन २१ गते ।
राप्रपाका अध्यक्ष तथा झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार राजेन्द्र लिङ्देनले मतदान गर्नुभएको छ ।

झापाको हल्दिवारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट उहाँले बिहीबार बिहान ७ः३० बजे मतदान गर्नुभएको हो । उहाँले यो निर्वाचनले देशलाई नयाँ दिशा निर्देश गर्ने अपेक्षा रहेको बताउनुभयो ।

झापाका विभिन्न मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति उत्साहजनक देखिएको छ ।