• २१ फागुन २०८२, बिहिबार

उज्यालो नेपाल पार्टीका अध्यक्ष घिसिङद्वारा मतदान

blog

तस्बिर : सागर बस्नेत गोरखापत्र

काठमाडौँ,  फागुन २१ गते ।  उज्यालो नेपाल पार्टीका सभापति कुलमान घिसिङले काठमाडौँ क्षेत्र नम्बर ३ स्थित जनकल्याण माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

उहाँ सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवार हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा ६४ हजार ४७९ मतदाता कायम छन् । रासस