शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुनसरी, माघ २८ गते । सुनसरीको इनरुवा नगरपालिका–४ मा फूलको रस चुस्दै गरेको भाले बुङ्गे चरा (पर्पल सनबर्ड) । प्रजनन समयमा आफ्नो रङलाई गाढा बैजनी र धातु जस्तै चम्किलो बनाउने यो चराले मुख्यतः फूलको रस र साना किराहरू खाई वनस्पतिको परागसेचनमा समेत मद्दत पुर्याउँछ ।