• १८ मङ्सिर २०८२, बिहिबार

राष्ट्रिय ज्यापु दिवस समारोहमा प्रधानमन्त्री कार्की

blog

२२औँ राष्ट्रिय ज्यापु दिवसकाे समारोहमा सहभागी प्रधानमन्त्री सुशीला कार्की। तस्बिरः रत्न श्रेष्ठ/रासस

काठमाडौँ, मङ्सिर १८ गते । प्रधानमन्त्री  सुशीला कार्की योमरी पूर्णिमाको अवसरमा वसन्तपुरमा आयोजित राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको छ । ज्यापु संस्कृत विकास कोषले काठमाडौँको वसन्तपुर डबलीमा आयोजना गरेको २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहमा सहभागी हुनुभएको हो ।