• १७ मङ्सिर २०८२, बुधबार

१०० वर्ष अघिको गोर्खापत्र

blog

१०० वर्ष अघिको गोर्खापत्र

१९८१ साल चैत १० गते सोमबार 

गहुँको बजार । 

गहुँको बजार मजबुत छ औ,

माल विदेशमा चलान भइरहेछ

हुने फसललाई तुसारो र हावाले 

नुक्सान पारिरहेछ यसैकारणले पनि बजार 

तेजी (महँगो) भइरहेछ ।