शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
१०० वर्ष अघिको गोर्खापत्र
१९७० साल भाद्र ३ गते सोमबार
यात्रा.
यहि आषाढ १३ गतेकादिन देउपाटन्मा त्रिशूलयात्राभो. अस्ति शनिबारकादिन पाटन–जाउलाखेलमा मत्सोन्द्रनाथको यात्रा पनि भयो. भोटोदेखाउनेकाम पनि साबिकबमोजिम राम्रैतवरसँग भयो. लस्करपनि खुबैथियो्
