काठमाडौँ, मङ्सिर १५ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६५ रुपियाँ ६४ पैसा र बिक्रीदर १६६ रुपियाँ ३३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८९ रुपियाँ ०८ पैसा र बिक्रीदर १८९ रुपियाँ ८८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपियाँ ७२ पैसा र बिक्रीदर १७८ रुपियाँ ४६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपियाँ ५६ पैसा र बिक्रीदर ९३ रुपियाँ ९५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपियाँ २२ पैसा र बिक्रीदर १०२ रुपियाँ ६५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपियाँ २० पैसा र बिक्रीदर ११० रुपियाँ ६७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १५ पैसा र बिक्रीदर नौ रुपियाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपियाँ १९ पैसा र बिक्रीदर २० रुपियाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपियाँ ०८ पैसा र बिक्रीदर ३८ रुपियाँ २४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपियाँ २० पैसा र बिक्रीदर ३९ रुपियाँ ३६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ ४५ पैसा र बिक्रीदर चार रुपियाँ ४७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ८९ पैसा र बिक्रीदर ३९ रुपियाँ ०५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपियाँ ५७ पैसा र बिक्रीदर ३४ रुपियाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ७३ पैसा र बिक्रीदर नौ रुपियाँ ७७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ११ पैसा र बिक्रीदर १५ रुपियाँ १८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ १८ पैसा र बिक्रीदर २२ रुपियाँ २७ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपियाँ ३५ पैसा र बिक्रीदर १८ रुपियाँ ४२ पैसा, कुवेती दिनार एकको खरिददर ४६५ रुपियाँ ४० पैसा र बिक्रीदर ४६७ रुपियाँ ३५ पैसा, बहराइन दिनार एकको खरिददर ३७८ रुपियाँ ८९ पैसा र बिक्रीदर ३८० रुपियाँ ४८ पैसा , ओमनी रियाल एकको खरिददर ३७१ रुपियाँ ५० पैसा र बिक्रीदर ३७३ रुपियाँ ०६ पैसा रहेको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस