• ११ मंसिर २०८२, बिहिबार

सरकार र एमालेबिच बालुवाटारमा संवाद

blog

प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा सहभागी नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललगायत नेता । तस्बिरः केशव थापा/प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, मङ्सिर ११ गते । सरकार र नेकपा एमालेबिच द्विपक्षीय संवाद बिहीबार साँझ बालुवाटारमा भइरहेको छ।

संवादमा सरकारका पक्षबाट प्रधानमन्त्री सुशीलाका कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी हुनुहुन्छ।

नेकपा एमालेका पक्षबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र युवा नेता महेश बर्तौला सहभागी हुनुहुन्छ।