• ९ मंसिर २०८२, मङ्गलबार

गाउँको शोभा बढाउँदै परम्परागत घर

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर ९ गते । म्याग्दीको मंगला गाउँपालिका –४ स्थित अर्भल्याङमा मौलिक शैलीको परम्परागत घरले गाउँको शोभा बढाएको छ । बरंजा गाउँमा अहिले पनि मौलिक सीप र कलाबाट निर्माण गरिएका परम्परागत घर रहेका छन् । यहाँका स्थानीयहरुले मौलिकता झल्किने परम्परागत घरहरुको जगेर्ना गरेका छन् ।  तस्बिरः ठाकुरप्रसाद आचार्य