• २८ कात्तिक २०८२, शुक्रबार

नेपाल प्रहरी जवानमा भर्ती हुन दरखास्त दिनेको भीड

blog

जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेपाल प्रहरी जनपद समहूतर्फ रिक्त रहेका प्रहरी जवान र प्रहरी कार्यलय सहयोगी पदमा दरखास्त दिनेको भीड । तस्बिर: केशब गुरुङ

काठमाडाैं, कात्तिक २८ गते । जिल्ला प्रहरी परिसर, काठमाडौंमा नेपाल  प्रहरी जनपद समहूतर्फ रिक्त रहेका प्रहरी जवान र प्रहरी कार्यलय सहयोगी पदमा दरखास्त दिनेको भीड बढेकाे छ । २०८२ असोज १९ गते आव्हान गरिएको विज्ञापनमा दरखास्त दिने आज अन्तिम दिन हो ।  

Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।