शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
भक्तपुर , कात्तिक २२ गते । काठमाडौँ उपत्यका नजिकको पर्यटकीय क्षेत्र हो भक्तपुरको नगरकोट। गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालय शृङ्खला देख्न सकिन्छ ।
यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथा, गौरीशङ्कर , धौलागिरी हिमश्रृङ्खला, कञ्चनजङ्घा हिमश्रृङ्खलासम्मको मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु हिमालको दृश्य अवलोकन गर्न सकिन्छ ।















केशब गुरुङ
केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।