• १४ कात्तिक २०८२, शुक्रबार

मोन्था चक्रवातका कारण सबैभन्दा बढी वर्षा भएको सुन्दरहरैँचा

blog

मोन्था चक्रवातका कारण  मौसम बदली हुँदा मोरङ जिल्लाको सुन्दरहरैँचामा सबैभन्दा बढी वर्षा रेकर्ड भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तस्बिर : खेमराज सापकोटा