• १३ कात्तिक २०८२, बिहिबार

वर्षाले तनहुँको धानबालीमा क्षति

blog

तनहुँको व्यास नगरपालिका–५ स्थित साँगेफाँटको धानबालीमा वर्षाले क्षति पुर्‍याएको छ । धान बाली पाकेर भित्र्याउने बेलामा पानी परेपछि यहाँका किसान चिन्तित भएका छन् ।  तस्बिर: सागर गिरी रासस