शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
लक्ष्मी चौधरी
जनकपुरधाम, असोज २८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आज मधेश प्रदेश सभाबाटै राजिनामा दिनुभएको छ । मुख्यमन्त्री सिंहले मङ्गलबार बसेको मधेश प्रदेश सभाको बैठकबाट राजिनामा दिनुभएको हो ।
मुख्यमन्त्री सिंहले गत शुक्रबार प्रदेश सभा सचिवालयलाई विश्वासको मतका लागि व्यवस्था मिलाइदिन पत्राचार गर्नुभएको थियो ।