• २१ असोज २०८२, मङ्गलबार

सरायँ नाच काँधभरी जमराका माला

blog

गुल्मीको धुर्कोट कोतमा कोजाग्रत पूर्णिमाको दिन हुँदै आएको ऎतिहासिक सरायँ नाच । तस्बीर : टोपलाल अर्याल

गुल्मी, असोज २१ गते । गुल्मीको धुर्कोट कोतमा कोजाग्रत पूर्णिमाको दिन हुँदै आएको ऎतिहासिक सरायँ नाचमा जमराको माला लगाएर सरायँ नाच्दै पाका उमेरका व्यक्तिहरु ।  मंगलबार धुर्कोट गाउँपालिकाले सरायँ हेर्नका लागि सार्वजनिक बिदा समेत दिएको थियो ।