• ९ भदौ २०८२, सोमबार

काठमाडौंमा कवाड व्यवसायीहरूको प्रदर्शन

blog

कवाड व्यवसायीहरू काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गर्दै । तस्बिर : सागर बस्नेत

काठमाडौं, भदौ ९ गते । विभिन्न माग राखेर कवाड व्यवसायीहरूले सोमबार काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । 

प्रदर्शनमा रहेका व्यवसायीहरूले नेपालको राष्ट्रिय झण्डा र विभिन्न प्लेकार्ड बोकेका थिए ।