• २ भदौ २०८२, सोमबार

किसानलाई मकै भित्र्याउने चटारो

blog

घोराही–१७, पनौराका दुर्गाबहादुर चौधरी र छलाखी चौधरी घरमा मकै भित्र्याउनुअघि मकैको ज्याटा तयार गर्दै । तस्बिर : सन्तोष दहित

गोरखापत्र समाचारदाता 

दाङ्, भदौ २ गते । निरन्तर वर्षा भएपछि किसानहरूलाई मकै भित्र्याउने चटारो परेको छ ।

घोराही–१७, पनौराका दुर्गाबहादुर चौधरी र छलाखी चौधरीले  घरमा मकै भित्र्याउनुअघि मकैको ज्याटा तयार गर्नुभएको छ ।