• ८ जेठ २०८१, मङ्गलबार

सई र असईको नतिजा सार्वजनिक (सूचिसहित )

blog

काठमाडौं, असार ९ गते । नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गतका विभिन्न उपसमूह तर्फ लिएको स्वास्थ्य परीक्षण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदहरूको विशेष स्वास्थ्य परीक्षणको नतिजा बुधबार सार्वजनिक गरेको छ । 

नतिजा प्रकाशनसँगै प्रयोगात्मक र अन्तरवार्ता परीक्षाका लागि मिति र स्थान समेत तोकेर नजिता सार्वजनिक गरेको छ । २०७८ भदौ २५ गते प्रहरी प्रधान कार्यालयको विज्ञापननुसार उहाँहरुको स्वास्थ्य परीक्षण सम्पन्न भएको हो । 

जस अन्तर्गत माग गरिएका सेवासमुहहरुमा इलेक्ट्रिकल ओभरसियर, भेटरिनरी, वायोलोजी, सूचना प्रविधि÷कम्प्युटर, सञ्चार, ल्याब टेक्निसियन, रेडियोग्राफर, सहायक फर्मासिष्ठ, डेन्टल हाइजिनिष्ट, ल्याव असिष्टेन्ट, सि.एम.ए/ए.एन.एम र स्टाफ नर्स रहेका छन् । 

विस्तृत हेर्नहोला: