• १३ साउन २०८१, आइतबार

नेमकिपाका अध्यक्ष बिजुक्छेलाई पत्नी शोक

blog

काठमाडौं, असार ८ गते। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी धर्मपत्नी शोभा प्रधानको निधन भएको छ।

 हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचार गरिरहनुभएको प्रधानको बुधबार दिउँसो निधन भएको  नेमकिपाको कार्यालयले जनाएको छ। प्रधान यसअघि स्तन क्यान्सरबाट पीडित हुनुहुन्थ्यो।

 सो क्यान्सरको उपचारपछि पनि उहाँ पुनः बिरामी हुनुभएको थियो।