• १४ साउन २०८२, बुधबार

ट्रक फसेपछि

blog

भेरी करिडोर सडक अन्तर्गत नलगाड नगरपालिका–८ र ९ को सिमाना त्रात्रगाड खोलामा डोल्पा जानका लागि आएको ट्रक फसेपछि स्काभेटको सहायताले निकालिँदै । यहाँ पुल निर्माण गर्नका लागि भेरी करिडोरले छ वर्ष अगाडि लगाएको ठेक्काको काम अझै सुरु हुन सकेको छैन । तस्बिरः हेमन्त केसी/रासस