• ६ असार २०८२, शुक्रबार

धोवीखोलामा बाढी (फोटो फिचर)

blog

काठमाडौँ, असार ६ गते । दिनभर भारी वर्षा भएपछि काठमाडौँको धोवीखोलामा बाढी आएको छ । बाढीले धोवीखोला करिडोर अधिकांश भागमा डुबानमा परेको छ । 

तस्बिरः न्युज एजेन्सी